• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन १४, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

चिकित्सा शिक्षा आयोगको विद्यार्थी भर्नामा असमानता: सिट अधुरा, अवसर सीमित

३ घण्टा अघि
२

जीवन बिमा: समर्पण बिमालेखमा वृद्धि, व्यतीत बिमालेख घट्यो

१४ घण्टा अघि
३

मेला–प्रदर्शनीको नाममा भन्सार छल: अस्थायी पैठारी स्थायी खपतमा रूपान्तर

१७ घण्टा अघि
४

निर्वाचनकोमा खटिएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीको उपचार सरकारले गर्ने

१८ घण्टा अघि
५

काठमाडौँ र भक्तपुर बाहेक सबै जिल्लामा पुगे निर्वाचन सामग्री र मतपत्र

१८ घण्टा अघि
६

फेक रेस्क्यू गरेर बीमा रकम ठगी गर्ने दुईजना पक्राउ

१९ घण्टा अघि
७

आयल निगमले निर्वाचन अघि ग्यास आयात बढायो, अभाव नहुने

२0 घण्टा अघि
८

चुनावमा बालबालिकाको प्रयोग नगर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

२१ घण्टा अघि
९

चुनावी प्रचारमा अवरोध गरे दुई लाख जरिवाना हुन्छ:निर्वाचन आयोग

२१ घण्टा अघि
१०

रवि लामिछाने आज सर्लाही जाँदै

२२ घण्टा अघि
११

समस्या राजनीति होइन, राजनीति गर्ने मान्छे हो:चन्द्र भण्डारी

२२ घण्टा अघि
१२

शैक्षिक परामर्श सेवामा भ्याट विवाद

२३ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

७ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
११

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
प्रकाशित मिति: २०८२ फागुन १४, बिहिबार (३ घण्टा अघि)

चिकित्सा शिक्षा आयोगको विद्यार्थी भर्नामा असमानता: सिट अधुरा, अवसर सीमित

  • 156 Views
  • काठमाडौँ। चिकित्सा शिक्षा आयोगले गुणस्तरीय चिकित्सा शिक्षा प्रवाह सुनिश्चित गर्न प्रत्येक वर्ष शिक्षण संस्थाका लागि निर्धारित सिटअनुसार प्रवेश परीक्षाद्वारा विद्यार्थी भर्ना गर्दै आएको छ। राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १७ अनुसार आयोगले निर्धारित सिटमध्ये विद्यार्थीको भर्ना सुनिश्चित गर्नुपर्ने जिम्मेवारी राखिएको छ।

    आ.ब २०८०/८१स्नातक तहमा मेडिकल तथा प्यारा मेडिकलसमेत १५ कार्यक्रमको लागि ७ हजार ६०६ सिट तोकिएको थियो। प्रवेश परीक्षामा ५२ हजार ७८१ विद्यार्थी सहभागी भए, जसमध्ये २३ हजार २८६ (४४.१२ प्रतिशत) ले उत्तीर्ण गरेका थिए। तर, निर्धारित सिटमध्ये केवल ६ हजार ३४२ (२७.२३ प्रतिशत) जनाले मात्रै भर्ना पाएका छन्।

    स्नातकोत्तर तहमा ११ कार्यक्रममा १ हजार ७२४ सिटका लागि ९ हजार ६०२ विद्यार्थीले प्रवेश परीक्षा दिएका थिए। उत्तीर्ण संख्या ४ हजार ४५२ रहँदा, केवल १ हजार ४६७ (३२.९५ प्रतिशत) ले भर्ना पाएका छन्। यसबाट स्पष्ट हुन्छ कि स्नातक तहमा १ हजार २६४ र स्नातकोत्तर तहमा २५७ सिट अझै भर्ना हुन बाँकी छ।

    अधुरा भर्ना हुनुको कारणका रूपमा शुल्क, आवासीय सुविधा, जागिरसँग सम्बन्धित अपेक्षा, र सूचना प्रवाहमा कमी देखिन्छ। आयोगले यसमा सुधार गर्दै थप सिट भर्ना प्रक्रियालाई पारदर्शी, पहुँचयोग्य र समयमै सम्पन्न गराउन पहल गर्नुपर्ने देखिन्छ।

    यसरी सिट अधुरो रहँदा योग्य विद्यार्थी अवसर गुमाउने जोखिममा छन् भने चिकित्सा शिक्षामा समग्र पहुँच र गुणस्तर प्रभावित हुन सक्ने चेतावनी पेश गरिएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    चिकित्सा शिक्षा आयोगको विद्यार्थी भर्नामा असमानता: सिट अधुरा, अवसर सीमित
    ३ घण्टा अघि

  • २

    जीवन बिमा: समर्पण बिमालेखमा वृद्धि, व्यतीत बिमालेख घट्यो
    १४ घण्टा अघि

  • ३

    मेला–प्रदर्शनीको नाममा भन्सार छल: अस्थायी पैठारी स्थायी खपतमा रूपान्तर
    १७ घण्टा अघि

  • ४

    निर्वाचनकोमा खटिएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीको उपचार सरकारले गर्ने
    १८ घण्टा अघि

  • ५

    काठमाडौँ र भक्तपुर बाहेक सबै जिल्लामा पुगे निर्वाचन सामग्री र मतपत्र
    १८ घण्टा अघि

  • ६

    फेक रेस्क्यू गरेर बीमा रकम ठगी गर्ने दुईजना पक्राउ
    १९ घण्टा अघि

  • ७

    आयल निगमले निर्वाचन अघि ग्यास आयात बढायो, अभाव नहुने
    २0 घण्टा अघि

  • ८

    चुनावमा बालबालिकाको प्रयोग नगर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह
    २१ घण्टा अघि

  • ९

    चुनावी प्रचारमा अवरोध गरे दुई लाख जरिवाना हुन्छ:निर्वाचन आयोग
    २१ घण्टा अघि

  • १०

    रवि लामिछाने आज सर्लाही जाँदै
    २२ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    नवलपरासी पूर्व वितरक संघको नाम परिवर्तन, गैंडाकोट वितरक संघको रूपमा संचालन हुने

    नेपाल नक्सा
    २

    बिमा प्रणाली सुधार आवश्यक: समयमै भुक्तानी र डिजिटलकरणको माग

    नेपाल नक्सा
    ३

    २० प्रतिशत लगानी र शिक्षा ऐन अपरिहार्य: गगन थापा

    नेपाल नक्सा
    ४

    निर्वाचन र अर्थतन्त्र दुवै प्राथमिकतामा,निर्वाचनमा स्रोत अभाव हुन नदिने सरकारको प्रतिबद्धता: अर्थमन्त्री खनाल

    नेपाल नक्सा
    ५

    मेला–प्रदर्शनीको नाममा भन्सार छल: अस्थायी पैठारी स्थायी खपतमा रूपान्तर

    नेपाल नक्सा
    ६

    रवि लामिछाने आज सर्लाही जाँदै

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution