
काठमान्डौ , २७ जेठ – प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । आजको बैठकमा पनि विनियोजन विधेयकमाथिको छलफल जारी रहने भएको छ ।
आज परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, र गृह मन्त्रालयको विनियोजन विधेयक, २०७९ माथि छलफल हुने संसद् सचिवालयले जनाएको छ ।
बैठक बिहान ११ बजे बाट शुरु भइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे