
काठमाडौँ — नेपाल सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदबाट हटाएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले शाक्यलाई प्राधिकरणबाट हटाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
शाक्यको स्थानमा प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक मनोज सिलवाललाई नयाँ कार्यकारी निर्देशकको रूपमा नियुक्त गरिएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार अब सिलवाल नेपाल विद्युत् प्राधिकरणको नेतृत्व गर्नेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे