
काठमाडौँ ११ असोज | सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले उमेरहदका कारण अवकाश पाएका थिए कार्कीले गत फागुन १ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरूद्ध महाअभियोग लगाउने प्रस्ताव संसदमा दर्ता भएपछि कायममुकायमको रुपमा सर्वोच्च अदालतको नेतृत्व सम्हालेका थिए ।
सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीले आजदेखि कायममुकाय प्रधानन्यायाधीशको जिम्मेवारी पाउएका छन् ।
कार्की भारत भ्रमणमा गएसँगै वरिष्ठ न्यायाधीश कार्की कामु प्रधानन्यायाधीश बन्नु भएको सर्वोच्च प्रशासनले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे