
सुनसरी ,१५ मंसिर |सुनसरी क्षेत्र नं . ४ बाट प्रतिनिधीसभाका उम्मेदवार नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की ११२ मत अन्तरले निर्वाचित भएका छन्।
उनले एमालेका जगदीस कुसियतलाईं हराएका हुन् ।
कुसियतले ३० हजार ३७१ मत ल्याएका छन् । कार्की यसअघि पनि सुनसरी क्षेत्र नं। ४ बाटै निर्वाचित भएका थिए। ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे