
काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका युवाको आवाजलाई सरकारले गम्भीर रूपमा लिनुपर्ने बताएका छन्। उनले ती युवा देशमै केही गर्न चाहने सोच भएका ‘जेन जि’ पुस्ताका प्रतिनिधि भएको भन्दै सरकारले उनीहरूको भावना बुझ्नुपर्ने सुझाव दिएका छन्।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे