
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोरोना संक्रमण नियन्त्रणमा सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरिसकेको बताउनुभएको छ ।
पछिल्ला केही दिनयता कोरोना भाइरस संक्रमणको दर निकै बढेको छ ा ‘कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरिसकेको छ ।’नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिवद्ध छ’, मन्त्री कार्कीले भन्नुभएको छ, ‘खोप अभियान तीव्र गतिमा अगाडि बढेको छ ।’‘म आमनागरिकलाई पनि स्वास्थ्य मापदण्ड अपनाउन हार्दिक आग्रह गर्दछु सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत् यो जानकारी गराउनुभएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे