
काठमाडौँ , ५ वैशाख । आज मंगलबार सुनको मूल्य स्थिर रहयो भने चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रूपैयाँमा कारोबार कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला एक लाख ९ हजार ५ सय रूपैयाँमै कारोबार भइरहेको छ ।
चाँदीको मूल्यमा भने मंगलबारको भन्दा १५ रूपैयाँले घटेर १ हजार ४३५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे