ठमाडौँ, ५ असार । हप्ताको पहिलो दिन आज आइतबार सुनको मुल्य घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तीन सय रुपैयाँले घटेर तोलामा ९७ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
सुक्रबार सुनको भाउ तोलामा ९७ हजार ८ सय रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे