काठमाडौं ३० असार । आज सुनचाँदीको मूल्य बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा पुगेको छ ।
हिजोको प्रतितोला प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज ३ सय रुपैयाँले बढेको छ ।
तेस्तै तेजावी सुनको भाउ ९४ हजार १ सय रुपैयाँ पुगेको छ।
बिहीबार चाँदीको भाउमा पनि प्रतितोला १० रुपैयाँले बढेर १ हजार १ सय ८० पुगेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे