
काठमाडौं। नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यता, चाँदीको मूल्य भने घटेको छ। आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर दुई हजार ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।
यसअघि आइतबार चाँदीको मूल्य प्रतितोला दुई हजार ४५ रुपैयाँमा कारोबार भएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे