
काठमाडौँ, जेठ ३० ।आज स्थानीय बजारमा सुनको मूल्य बढेको छ। आज छापावाल सुनको मूल्य तोलामा छ सय रुपैयाँले बढेको छ। मंगलबार छापावाल सुन तोलाको १ लाख ४१ हजार रुपैयाँ रहेकोमा आज ६ सयले बढेर १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेका नेपाल सुनचाँदी व्यवसायि महासंघ जनाएको छ ।
यस्तै तेजाबी सुन तोलाको १ लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।
आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार ८२० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे