
काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यमा घटेको छ । हिजो ९सोमबार० एक लाख ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला २ हजार पाँच सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
यता, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य प्रतितोला दुई हजार एक सय ६० रुपैयाँ रहेको छ । सोमबार चाँदीको मूल्य दुई हजार एक हजार ६५ रुपैयाँ थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे