
काठमाडौँ , १४ जेठ । नेपाली बजारमा आज ९बुधबार० सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ८९ हजार ३०० रहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक हजार ६ सय रूपैयाँ घटेको हो।
यस्तै, बुधबार चाँदीको मूल्य भने बढेको छ। मंगलबार प्रतितोला एक हजार नौ सय ९५ रूपैयाँ रहेको चाँदी आज १० रूपैयाँले बढेर दुई हजार पाँच रूपैयाँमा कारोबार भइरेको महासंहले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे