
काठमाडौँ, ११ चैत । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७३ हजार ५०० रुपैयाँ पुगेको छ। यसअघि आइतबार सुनको मूल्य प्रतितोला एक लाख ७४ हजार १०० रुपैयाँ थियो।
त्यसैगरी, आज चाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन र चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा किनबेच भइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे