
काठमाडौँ , १ जेठ । नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ रहेको छ ।
महासंघका अनुसार बुधबारको तुलनामा आज प्रतितोला एक हजार एक सय रुपैयाँ घटेको हो।
तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे