काठमाडौं । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ९७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आज ४ सयले घटेर ९७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
तेजावी सुन प्रतितोलामा ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, चाँदीको मूल्य १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे