काठमाडौँ, ११ जेठ । आज बुधबार बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार २ सय रुपैयाँले बढेर ९८ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोलामा ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि बुधबार ५ रुपैयाँले बढेर १ हजार २ सय ७५ रुपैयाँमँ कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे