
काठमाडौँ ,असोज २२ | नेकपा एमालेले प्रतिनिधिसभाको उम्मेदवार नबनाएपछि नेता घनश्याम भुसालले पार्टी परित्याग गरेका छन् ।
शनिबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले एमाले परित्याग गरेको घोषणा गरेका छन् ।
आफैले ४५ वर्षसम्म योगदान गरेको पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने सम्भावना नदेखेको र केपी ओलीको नेतृत्वमा पार्टी नसुध्रिने भन्दै उनले
एमाले परित्याग गरेका हुन् ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे