
काठमाडौँ , २३ असोज | टिकट नदिएपछि एमाले परित्याग गरेका नेता घनश्याम भुसालले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन् ।
भुसालले रूपन्देही १ बाट स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन् । आज (आइतबार) पत्रकार सम्मेलन गर्दै उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्।
रूपन्देही १ माओवादीको भागमा परेको थियो ।उनलाई सत्तारुढ गठबन्धनले पनि साथ दिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे