काठमाडौं ,१५ कात्तिक ।आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार १०० मा कारोवार भइरहेको छ ।
हिजा छापावाल सुन प्रतितोला ९३ हजारमा कारोवार भएको थियो । त्यस्तै तेजावी सुन प्रतितोला प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार चाँदी १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे