काठमाडौं।आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो बुधबार प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा आज १ सयले घटेको हो ।तेजावी सुन प्रतितोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी प्रतितोला १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे