
काठमाडौँ , ६ मंसिर | काठमाडौँ ४ मा नेपाली कांग्रेसका गगन थापाल खसेको मत ४८ हजार ८५९ मत मध्य २० हजार ४१७ भोट ल्याएका छन् ।
अब ५ हजार ४ सय ६३ मत गन्न बाँकी छँदा गगनको अग्रता ६ हजार ८३४ पुगिसकेको छ। एमालेका भट्टराईले १३ हजार ३२ भोट प्रप्त गरेका छन् ।
यस्तै राप्रपाले ३ हजार ६ सय ९३ र लौरोको ११ सय ३३ भोट आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे