
काठमाडौँ , ६ मंसिर | काठमाडौँ क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका महामन्त्री गगन थापा विजयी भएका छन् । गगन थापाले २१ हजार ३०१ मत पाए भने नेकपा एमालेका उम्मेदवार १३ हजार ८५५ मात्र मत ल्याए ।भट्टराईलाई थापाले ७ हजार ४४६ मतान्तरले पराजित गरे ।
२०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए ।निर्वाचन आयोगले औपचारिक मत परिणाम सार्वजनिक गरिसकेको छैन।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे