
काठमाडौं,१५ साउन । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८०÷०८१ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
नेपाल धितोपत्र बोर्डले आइतबार एक कार्यक्रमकाबीच चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।बोर्डले यस अघिका वर्षमा औपचारिक कार्यक्रम गरेर नीति कार्यक्रम सार्वजनिक गर्ने गरेको भए पनि यस पटक पनि औपचारिक कार्यक्रम नगरी नीति कार्यक्रम सार्वजनिक गरेको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे