
सुर्खेत,माघ ८ । सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । रत्न राजमार्गमा जिप अनियन्त्रित भएर जिप दुर्घटना भएको थियो । उक्तm दुर्घटनामा हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा जिप चालक सागर शाही, दैलेखाका दीपेन्द्रजंग शाही, दैलेखका बबिन शाही र दैलेखका राजेन्द्र बिसी रहेका छन् ।
उनीहरूको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे