
नेपाल प्रहरीका पूर्वडीआईजीपी रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीले पर्साबाट खाता खोलेको छ।पर्साको पोखरीया नगरपालिका–९ को वडा अध्यक्षमा सुशासन पार्टीका उम्मेदवार नौशाद आलम विजयी भएका छन्।
नौशादले आलम ८ सय ७७ मत ल्याएर वडाध्यक्ष पदमा निर्वाचित भएका हुन्।उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामबाबु चौहानले भने ६७८ मत मत प्राप्त गरे।
पोखरीया नगरपालिकामा सुशासन पार्टीले मेयर र उपमेयरमा पनि उम्मेदवारी दिएको थियो।पोखरिया नगरपालिकाको प्रमुखमा पनि सुशासन पार्टीले नकेपा एमालेलाई पछ्याइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे