
काठमाडौँ, ३० फागुन । एभरेष्ट बैंक र वानपोइन्ट फाइनान्सियलबीच डिजिटल बैंकिङ थप सहज र सुरक्षित बनाउन सम्झौता भएको छ।
सम्झौताअनुसार बैंकलाई वान पोइन्टले ‘एपिआई म्यानेजमेन्ट सिस्टम – एपिआई एमएस’ उपलब्ध गराउने छ। वान पोइन्टको एपिआई एमएसले बैंकको एपिआई सिस्टमलाई व्यवस्थित बनाउन सहयोग गर्नेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे