काठमाडौं २८ असार । कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ५८ जना कर्मचारी माग गरेको छ ।लोक सेवा आयोगको सहमतिमा खुला प्रतिस्पर्धाबाट स्थायी सेवामा जनशक्ति छनोट गर्न विज्ञापन आह्वान गरिएको हो ।
आजदेखि २१ दिनसम्म अनलाइनबाट दरखास्त आह्वान गर्न सकिन्छ ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे