काठमाडौँ, १४ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। सोमाबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका पदाधिकारीहरूले संयुक्त रूपमा घोषणापत्र सार्वजनिक गरेका हुन्।
यस्तो छ घोषणापत्र :
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे