
काठमाडौँ, ९ असोज । सत्तारुढ दल नेपाली कांग्रेसले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएको छ ।
आयोगमा बुझाएको ११० जनामा प्रतिनिधिसभातर्फको बन्दसूचीमा निधिको नाम पहिलो नम्बरमा छ । निधिसहित नेताहर फरमुल्लाह मन्सुर, जीवन परियार, डा. प्रकाशशरण महत, डा. चन्द्रमोहन यादव, आनन्द प्रसाद ढुङ्गाना लगायतको नाम समावेश गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे