
काठमाडौँ, १३ असार। गुणस्तरीय शैक्षिक परामर्श मार्फत विद्यार्थीहरूको उच्च शिक्षा हासिल गर्ने सपना साकार गराउने उद्देश्यका साथ सन् 2015 मा स्थापित इडिआई ग्लोबल् एडुकेशन (EDI GLOBAL EDUCATION) को स्थापना भएको हो।
सोही अनुरूप स्टडी इन यु.यस.ए का बारेमा जानकारी गराउने उद्देश्यका साथ ग्लोबल युनी सर्चका डाइरेक्टर ज्याक्सन सुवेदीको उपस्थितिमा एक STUDY IN USA INFORMATION SESSION को आयोजना गरीएको थीयो।
उक्त इन्फर्मेसन सेसनमा बिध्यार्थीहरूको न्युनतम योग्यता, अध्ययन गर्न चाहेको कोर्स र अमेरिकन युनिभर्सिटीहरूको बारेमा सुवेदीले जानकारी गराउनु भएको थीयो।
इडिआई ग्लोबल् एडुकेशन (EDI GLOBAL EDUCATION) ले बिषेशत AUSTRALIA, USA, UK, NEW ZEALAND, IRELAND लगायतका उत्कृष्ट शैक्षिक गन्तव्यका युनिभर्सिटी, कलेज र इन्स्टिच्युटहरू संग सम्बन्ध स्थापना गरी बिध्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श प्रदान गरी रहेको छ।
साथै टेस्ट प्रिपेसन, भिजा प्रोसेसीङ गाइडलाइन, भिजा इन्टरभ्यु प्रिपेसन, प्रि डीपार्चर ब्रफीङ, एअरपोर्ट पीकअप लगायतको सेवाले इडिआई ग्लोबल् एडुकेशन (EDI GLOBAL EDUCATION) अझ बिध्यार्थीहरूको माझ लोकप्रिय बन्दै छ।
यसका नेपाल, भारत अष्ट्रेलिया, क्यानडा, न्युजल्याण्ड र अफ्रिकामा रहेका कार्यालयमार्फत बिध्यार्थीहरूले बिदेश गएर उच्च शिक्षा हासिल गर्ने आफ्नो सपनालाई साकार गर्न सक्नु हुने इडिआई ग्लोबल् एडुकेशन (EDI GLOBAL EDUCATION) ले जानकारी गराएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे