काठमाडौँ, ९ असार । कास्कीमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ ।
जिल्लाको धम्पुस केन्द्रविन्दु बनाएर बिहान ३ बजेर ५६ मिनेटमा ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का आसपासका जिल्लामा महसुस गरिएको छ । २०७२ बैशाख १२ को विनाशकारी भुकम्प पछि पनि सानातिना भुकम्पका धक्काहरु जाने क्रम रोकिएको छैन ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे