
काठमाडौं, वैशाख १५ । बाजुरा केन्द्रबिन्दु भएर ५.९ म्याग्नेच्युटको भूकम्प गएको छ । शुक्रबार बिहान १ बजेर ३० मिनेटमा ५ दशमवल ९ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
भूकम्पको धक्का बाजुरासँगै आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे