
काठमाडौँ ८ मंसिर | भक्तपुर क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा विजयी भएका छन्। उनले नेकपा एमालेका महेश बस्नेतलाई हराएर विजयी भएका हन्। उनले बस्नेतलाई ९ सय ५९ को मतान्तरले पराजित गरेका हुन्।
थापाले २४ हजार दुई सय ३८ मतलप्राप्त गरेर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी महेश बस्नेतले २३ हजार दुई सय ७९ मत प्राप्त गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे