
काठमाडौँ, २३ फागुन । ड्रिम नेक्स्ट एजुकेसन फाउन्डेसनले इन्फरमेसन सेसनको आयोजना गरेको छ । मार्च ५ तारिका दिन आफनै कार्यालय परिसरमा आयोजना गरीएको थियो ।
उक्त कार्यक्रममा संस्थाकी एकेडेमिक डाइरेक्टर रोमा श्रेष्ठले माएमी युनिभर्सिटीका रिजनल रिक्रृप्मेन्ट कोअर्डिनेटर सुदिप्द रोएलाई स्वागत गर्नु भएको थियो ।
इन्फरमेसन सेसनमा माएमी युनिभर्सिटीका रिजनल रिक्रृप्मेन्ट कोअर्डिनेटर सुदिप्द रोएले युनिभर्सिटीमा उपलब्ध कोर्स, फयासीलिटीज, अप्लाई प्रोसेस, स्कलरसिप तथा अध्यन पश्चातको विभिन्न अवसरहरुको बारेमा उपस्थित विद्यार्थीहरुलाई परामर्श प्रदान गर्नु भएको थियो ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा संस्थाकी एकेडेमिक डाइरेक्टर रोमा श्रेष्ठले उपस्थित सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गरिएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे