
विश्व स्वास्थ्य संगठन ,डब्ल्यूएचओको महानिर्देशकमा पुनस् डाक्टर ट्रेडोस अधानोम गेब्रेयसस नियक्त भएका छन् ।उनलाई डब्ल्यूएचओका सदस्य राष्ट्रहरूले आगामी पाँच वर्षे कार्यकालका लागि पुनस् महानिर्देशकमा निर्वाचित गरेका हुन् ।गेब्रेयसस पहिलो पटक सन् २०१७ मा निर्वाचित भएका थिए ।
उनले विश्वभरका आफना सहकर्मीहरू र मूल्यवान साझेदारहरूसँग काम गर्न प्रतिबद्ध समेत जनाएका छन्र ।डाक्टर ट्रेडोस अधानोम गेब्रेयससले दोस्रो कार्यकाल सम्महाल्दै सबै धन्यवाद समेत दिएका छन्र ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे