
काठमाडौँ, १५ श्रावण । पूर्वप्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराईले गोरखाका तीन जनालाई आफ्नो उत्तराधिकारी बनाउने चाहना ब्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमा मार्फत भट्टराईले गोरखामै जन्मेका स्वर्णिम वाग्ले, उत्तमबाबु श्रेष्ठ र लक्ष्मी देवकोटालाई गोरखबाटै निर्वाचित गरेर आफ्नो उत्तराधिकार बनाउने इच्छा ब्यक्त गरेका हुन् ।
तिनै जनालाई केही दशक देशको नेतृत्वमा पुर्याउने उनले इच्छा समेत ब्यक्त गरेका छन् । तर उनले अहिलेको निर्वाचन प्रणालीले देला र भन्दै्र शंका समेत ब्यक्त गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे