
काठमाडौँ, ३१ श्रावण । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले फोहोरलाई लिएर राजनिति नगर्न आग्रह गरेका छन् ।
थापाले सामाजिक सञ्जाल मार्फत फोहरमा राजनीति गरेर बालेनलाई असफल बनाउने काम गर्न नहुने बताएका छन् ।
फोहोरमैला व्यवस्थापन मेयर साहको ठूलो चुनौति भएको बताउदै एकवर्ष भित्र दीर्घकालिन समाधान खोज्नुपर्नै सुझाव पनि दिएका छन् ।
थापाले सबैले फोहोर ब्यवस्थापनमा साहलाई सबैले सहयोग गर्नुपर्नै बताएका छन् ।
उनले सामाजिक सञ्जालमा भनेका छन् :
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे