
काठमाडौँ, १ २ मंसिर । धनकुट केन्द्रविन्दु बनाएर भूकम्पको धक्का महसुस भएको छ।
बिहान १० वजेर ४५ मिनेटमा नेपालको पूर्वी क्षेत्रमा महसुस हुनेगरी ध्रक्का गएको छ। ४ रेक्टरस्केलको धक्का महशुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
उक्त धक्काबाट हालसम्म कुनै क्षति भएको विवरण भने प्राप्त भएको छैन।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे