
डडेल्धुरा , मङ्सिर ७ । प्रधामन्त्री शेरबहादुर देउवा डडेलधुराबाट सातौँ पटक संसदमा निर्वाचित भएका छन् । उनले डडेलधुराबाट २५ हजार ५३४ मतसहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र सागर ढकालले १३ हजार ४२ मत ल्याएका छ । नेपाली कांग्रेस ९बीपी०का कर्णबहादुर मल्लले सात हजार ५३५ मत प्राप्त गर्नुभएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे