
काठमाडौँ १५ असोज | नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसनले शपथ ग्रहण गरेका छ्न् ।अमेरिकी राजदूत डिन थम्प्सनलाईअमेरिकी उपविदेशमन्त्री वेन्डी आर शर्मनले शुक्रबार अमेरिकाकाे संघीय राजधानी वासिङ्टन डिसीमा बाइबल छाेएर शपथ ग्रहण गरेका हुन् ।
नवनियुक्त राजदूत थम्प्सन केही दिनपछि काठमाडौं आउने अमेरिकी दूतावासले जनाएकाे छ ।अमेरिकी राजदूत र्यान्डी बेरी नामिबियाका लागि राजदूत नियुक्त भइसकेका छ्न् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे