
काठमाडौँ असोज ९ | गत आइतबार बिहान काठमाडौंको एक होटलमा एक समारोहका बीच क्यानका नवनिर्वाचित अध्यक्ष चतुबहादुर चन्द, सचिव पारस खड्कालगायतका पदाधिकारीहरूले चीन उडेका छन् । एसियाडका लागि नेपाली टोली चीन गएको हो ।
क्रिकेटर सन्दीप लामिछाने मुद्दाका कारण रोकिएका थिए । उनी आज एसियाली खेलकुद ९एसियाड० का लागि चीनतर्फ लागेका छन् ।
नेपाली टोलीमा रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, सन्दीप जोरा , विनोद भण्डारी , सोमपाल कामी, करण केसी, गुल्सन झा, आसिफ शेख, कुशल भुर्तेल, विवेक यादव, प्रतिश जिसी ,कुशल मल्ल र अविनाश बोहरा छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे