
काभ्रे ,९ मंसिर | काभ्रे क्षेत्र नम्बर २ बाट नेकपा एमालेका गोकुल बाँस्कोटाको जित निश्चित भएको छ।अब ५००९ मत गणना हुन बाँकी रहेको छ ।बाँस्कोटाले र हुमागाईं बिच ५७१८ मतान्तर रहेको छ ।
बाँस्कोटाले ४३ हजार ६८१ मत प्रप्त गरेका छन् । कांग्रेसका शिव हुमागाईंले ३७ हजार ९६३ मत पाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईं ९४७८ मत प्रप्त गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे