
पाल्पाको बगनासकाली गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।पालिकाकी निवर्तमान उपाध्यक्ष सरस्वती चिदी ८ सय ३३ मत अन्तरले अध्यक्षमा विजयी भएकी हुन् ।
उनले ६ हजार ४ सय ६६ मत ल्याउँदा उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुनिता अधिकारीले ५ हजार ६ सय ३३ मत प्राप्त गरिन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे