
लमजुङको बेसीशहर नगरपालिकाे मेयरमा नेकपा एमालेका गुमानसिंह अर्याल ९ हजार ४ सय ७९ मत ल्याएर विजयी भएका छन् । प्रतिद्वन्दी नेपाली कांग्रेसका श्रीकान्त घिमिरेले ७ हजार ४ सय ७१ मत ल्याएर छन् ।
उपमेयरमा नेकपा एमालेका पदमा गुरुङ ८ हजार ७ सय १४ मतसहित विजयी भएकि छन् ।प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका हरिजङ तामाङले ४ हजार ६ सय ९९ मत ल्याएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे