
काठमाडौँ , २७ असोज |नाबालिग बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सदीप लामिछानेलाई दोस्रोपटक थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
अदालतले सुरुमा ७ दिन थुनामा राख्न अनुमति दिएको थियो । आज फेरि ५ दिन राख अनुमति दिएको छ ।
अनुसन्धाननका लागि प्रहरीले ७ दिनको म्याद मागेको थियो । तर अदालतले उनलाई पाँच दिनको मात्रै अनुमति दिएको हो ।
असोज २० गते पक्राउ परेका सन्दीप लामिछानेलाई प्रहरीले २४ गते अदालतमा उपस्थित गराएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे