काठमान्डौ | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २ हजार १ सय २० जनाकाे परीक्षणमा थप ५३ जनामा संक्रमण पुष्टि भएको छ ।
२० जना कोरोनाबाट निको भएका छन् । देशभर ३ सय ३३ जना सक्रिय संक्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन्र ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे