
रौतहटको चन्द्रपुर नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । नेपालि काग्रेसका उम्मेदवार सञ्जय कुमार काफ्लेले ९ हजार १६३ मत पाएका छन्र भने नेकपा एमालेका शिवप्रसाद आचार्यले ६ हजार ४२४,मत पाएका छन्र।
तेस्तै नगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसकी जयमाला कुमारी चौधरी निर्वाचित भएका हुन् ।चौधरीले ११ हजार ३७८ मत पाएर उपमेयर जितेकी हुन्र ।प्रतिद्धन्दी माओवादीकी उम्मेदवार देवकी नेपालले ७ हजार ६४० मत पाएकी छिन्र ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे