
काठमाडौँ,२० साउन –विगत १५ वर्ष देखि गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आईरहेको इन्लाईटन इन्टरनेसलन एजुकेसनले स्टडी अब्रोड बुटक्याम्प थ्रि पइन्ट जेरो सम्पन्न गरेको छ ।
युके, यु एसए, क्यानडा, अष्ट्रेलिया तथा न्युजल्याण्ड डेस्टिनेसनहरूलाई लक्षित गर्दै ति डेस्टिनेसनहरूमा रहेका उत्कृष्ट कलेज तथा शैक्षिक संस्थाहरूको बारेमा जानकारी दिदै त्यहाँ उपलब्ध कोर्स, फयासीलीटीज, अप्लाई प्रोसेस, फि स्ट्रक्चर तथा अध्ययन पश्चात् विभिन्न अवशरहरूको बारेमा उपस्थित विधार्थीहरूलाई शैक्षिक परामर्श प्रदान गरिएको थियो ।
विधार्थीहरूको बाक्लो उपस्थिति रहेको उक्त इन्फरमेसन सेसनमा एउटै छाना मुनि मल्टीपल डेस्टीनेसनहरुको बारेमा जानकारी प्रदान गरेकोमा इन्लाईटन इन्टरनेसलन एजुकेसनले लाई धन्यवाद व्यक्त गरेका थिए ।
स्टडी अब्रोड बुटक्याम्प थ्रि पइन्ट जेरो सफलता पूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै संस्थाका एक्जुकेटिभ चेयरम्यानले सम्पूर्णमा धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गरिएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे